कार्यसमितिभन्दा बाहिरका साथीहरुलाई पनि समेटिएर लैजानुपर्छ : कांग्रेस महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले संविधानमा मिडिया सम्बन्धि बनेका कुठित विधेकका विषयमा आफू कहिले पनि सहमति नहुने बताएका छन् । नेपाल प्रेस युनियनले मंगलबार काठमाडौंमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रम सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले धेरै महत्त्वपुण साथीहरू कार्यसमितिभन्दा बाहिर रहेकाले सबैलाई समेटेर जानु पर्ने बताए । ‘म कुनै गुटबाट महामन्त्रीमा आएको हैन’ उनले भने, ‘विपिले नेतृत्व गर्नुभएको पार्टीमा हामी उतिनै गौरबमान्ति छौं । हाम्रा सामु अझ बढी चुनौति छन् ।’
उनले आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने बताए । उनले भने, ‘बदलिएको ,बलियो र रुपान्तरणको कांग्रेस बनाउने छौँ ।’ नेपाली कांग्रेसले बहुमत ल्याउन परिपक्व बनाएर जाने विषयमा सचेत हुन जरुरी रहेको उनले बताए । उनले रुपान्तरणको कांग्रेस बनाउन आफू लागि रहेको बताए ।














इनड्राइभद्वारा ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेतालाई ईभी क्याब र ई-स्कुटर प्रदान
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया