कांग्रेस प्रदेश २ मा देउवाको प्यानल घोषणा
मेरोन्यूज
२०७८ पुष ६ गते १९:१२

काठमाडौँ । ननेपाली कांग्रेस प्रदेश २ को अधिवेशनका लागि पदाधिकारीमा पार्टी सभापति शेर बहादुर देउवाको प्यानल घोषणा भएको छ । देउवा प्यानलबाट प्रदेश २ को सभापतिमा कृष्ण यादवले उम्मेदवार बनेका छन् ।
यस्तै उपसभापतिमा चन्द्रशेखर यादव र विरेन्द्र सिंह छन् । देउवा प्यानलबाट महामन्त्रीमा उपेन्द्र यादव र वृहस्पतिकृष्ण श्रेष्ठ रहेका छन् । यस्तै सहमहामन्त्रीमा जयनारायण यादव र परशुराम चौधरी छन् भने महिला सहमहामन्त्रीमा रिता यादव रहेकी छन् । कांग्रेस प्रदेश २ मा देउवा समुह र विमलेन्द्र्र निधि समुहबीच प्रतिष्पर्धा हुने भएको छ । प्रदेश २ मा निधि र डा शेखर कोइराला मिलेका छन् ।
सम्बन्धित


















बागमती प्रदेशसभाको बैठक आह्वान
बागमती प्रदेश सरकारको ९ महिनाको खर्च २३ प्रतिशत
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ जनाको उपचार
संविधान र कानुन पालना गरी विधेयक निर्माण द्रुत रुपमा अघि बढाइनेछः सभामुख अर्याल
लेबनानमा युद्ध–विराम लागु
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
गुडिरहेकाे बसमा आगलागी
प्रतिक्रिया