प्राध्यापकमाथि कुटपिट गर्ने विद्यार्थी निष्कासित
मेरोन्यूज
२०७८ पुष ८ गते २१:२८
काठमाडौँ । प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसले परीक्षा हलभित्र प्रवेश गरी प्राध्यापकमाथि हातपात गर्ने विद्यार्थीलाई निष्कासन गरेको छ ।
गत पुस ६ गते स्नातक तह प्रथम वर्षको आन्तरिक परीक्षा चलिरहेका बेला हलमा प्रवेश गरी सोही क्याम्पसका स्नातक तह दोस्रो वर्षका विद्यार्थी कुवेर जोठाराले निरीक्षक रहेका प्राध्यापकमाथि साङ्घातिक हमला गरेका थिए ।
क्याम्पस प्रमुख डा. जीवधर ज्ञवालीले उक्त कार्यले क्याम्पस प्रशासनको वातावरणमा खलल पुगेकाले निज विद्यार्थीलाई निष्कासन गरी कानूनी कारबाही अघि बढाइएको बताए ।
सम्बन्धित
















रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
प्रतिक्रिया