कोरोनाको नयाँ भेरियन्ट फैलिन थालेपछि प्रिमियर लिगको खेल स्थगित
मेरोन्यूज
२०७८ पुष ९ गते ७:३५

काठमाडौँ । कोभिड १९ को नयाँ भाइरस ओमिक्रोन भेरियन्ट फैलिन थालेपछि इंग्लिस प्रिमियर लिग फुटबलका खेल स्थगित भएका छन् ।
आइतबार रातीका लागि तय गरिएका खेल खेलाडीहरुमा नै कोरोनाको नयाँ भेरियन्ट फैलिएको भन्दै स्थगित गरिएको बीबीसीले जनाएको छ ।
समाचार अनुसार, आइतबारका लागि तय गरिएका लिभरपुल र लिड्स युनाईटेड तथा वुल्भ्स र वार्टफोर्डबीचको खेल स्थगित गरिएको हो ।
प्रिमियर लिगमा सहभागी चेल्सीका पाँच जना खेलाडीमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छ ।
अरु खेलाडी र प्रशिक्षक पनि उच्च जोखिममा परेका कारण प्रतियोगिताका अन्य खेलहरु पनि स्थगित हुन सक्ने बीबीसीले जनाएको छ ।
सम्बन्धित


















गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
प्रतिक्रिया