बिहीबार, वैशाख २४, २०८३

ऋषिराज आचार्यको ‘चुरीफुरी’ देशैभर

मेरोन्यूज २०७८ पुष ९ गते ११:११

काठमाडौं । ऋषिराज आचार्यद्वारा निर्देशित हास्य प्रधान चलचित्र ‘चुरीफुरी’ शुक्रबार रिलिज गरिएको छ ।
नेपाली चलचित्रहरु शुक्रबार रिलिज गर्ने गरिएको छ ।

ऋषिराज आचार्य र रीना ढकाल भण्डारी निर्माता रहेको यो चलचित्रको विमला भुसाल, राजेन्द्र खाती, शिव थापा, खेमराज भण्डारी सह–निर्माता छन् ।

चलचित्र चुरिफुरी आजदेखि देशभरका हलमा रिलिज गरिएको छ ।

यो चलचित्रमा कलाकारहरु रविन्द्र झा, सुबोध गौतम, राजिवजङ्ग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, दीपक प्रसाद आचार्य, पूजा पन्त, सोना बज्राचार्य, दीपक आचार्य, सुरवीर पन्डित, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, रश्मि आचार्य, जोया ढकाल, तुलसी प्रसाद श्रेष्ठ, मनिल तामाङ, ऋतु आचार्य लगायत छन् ।

Advertisement
NiccNicc

प्रतिक्रिया