‘सँगै बाँचौला’मा देखिए फोटो पत्रकार वन्त
मेरोन्यूज
२०७८ पुष ९ गते १६:५०

काठमाडौँ । मेलिना राईको स्वरमा रहेको ‘सँगै बाँचौला’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार सान्तोष जंग थापाको शब्द रचना र नविन कार्कीको संगीत रहेको गीतमा सुमन केसीको एरेञ्ज रहेका छन् ।
नेपालकै गाउघरको यर्थाथ परक कथामा आधारित भिडियोमा फोटो पत्रकार प्रदीपराज वन्त र सविता श्रेष्ठको अभिनय देख्न सकिन्छ ।
रेजिना तुलाधरको पहिलो निर्देशन रहेको भिडियोमा नविन बाबु गुरुङको सिनेमाटोग्राफी र नविन निरौलाको सम्पादन रहेको छ ।
सिजन इन्टरटेन्मेनटद्वारा निर्माण गरिएको भिडियोलाई सिजन टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
सम्बन्धित
















धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
खोटाङमा करेन्ट लागेर र भीरबाट लडेर एकै दिन दुई जनाको मृत्यु
म्याग्दीमा इजाजत नभएका बन्दुक बरामद
मुख्यमन्त्री बानियाँद्वारा भाषा दिवसको शुभकामना
बाँके र तनहुँबाट लागुऔषधसहित दुई जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया