प्रियंका र ऋचाले लगाए क्रिशमसमा यस्तो पहिरन

काठमाडौं । क्रिश्चियत समुदायको ठूलो पर्व क्रिश्मस शनिवार नेपालसहित विश्वभर मनाएका छन् ।
क्रिश्चिन समुदायहरु क्रिश्मस डेमा शान्ता क्लजको पहिरनमा देखिए भने शुभकामना आदानप्रदान र रमाइलो कार्यक्रम गरी क्रिश्मस डे मनाएका छन् ।
क्रिश्चियन समुदाय मात्र नभई अन्य समुदायका ब्यक्तिहरुले पनि क्रिश्मसको शुभकामना साटेका छन् ।
क्रिश्मस डे मनाइरहँदा नेपालका कलाकारहरु पनि कोही परिवारको साथमा कोही शान्ता क्लजको पहिरनमा सजिएर रमाइलो गरेका छन् । क्रिश्मसको शुभकामनाले सामाजिक सञ्जालका भित्ताहरु रंगिएका छन् भने होटल रेष्टुरेन्टहरुमा क्रिश्मस ट्रिहरु सजाइएका छन् ।
हालसालै सन्तान जन्माएका दुई चर्चित कालाकारहरु प्रियंका कार्की र ऋिचा शर्माले सानो बच्चा र श्रीमान श्रीमतीले एउटै पहिरन लगाएर परिवारका साथमा क्रिश्मसको शुभकामना साटेका छन् ।
रातो कपडामा सेतो फेरो भएको कपडा लगाएर क्रिश्मसमा शान्ता क्लजको स्मरण गर्ने गर्दछन् ।
तस्वीरमा हेर्नुहोस्, प्रियंका र ऋचा परिवार






















कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
FNCCI new leadership assumes office
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
SAARC Secretary General pays courtesy call on Minister Khanal
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया