माओवादी महाधिवेशनमा जे देखियो.. (फोटोफिचर)
मेरोन्यूज
२०७८ पुष ११ गते १८:२४

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन आइतबारबाट काठमाडौंमा सुरु भएको छ ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा महाधिवेशन सुरु भएको हो ।
राष्ट्रिय सम्मेलन गर्ने निर्णय भई सोहीअनुसारको तयारी भएको अघिल्लो दिन शनिवार मात्रै सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय भएको थियो ।
महाधिवेशनमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सबै राजनीतिक दलहरुलाई उदघाटनसत्रमा आमन्त्रण गरिएको थियो ।
माओवादी महाधिवेशनमा राप्रपा महामन्त्री कुन्ता शाहीले समेत समेत शुभकामना मन्तब्य राखेकी थिइन् ।
महाधिवेशन उदघाटन अघि विभिन्न झाँकीहरु प्रस्तुत गरिएको थियो ।
थप तस्वीरहरु









सम्बन्धित
















सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया