माओवादी महाधिवेशनको बन्दसत्र आज
मेरोन्यूज
२०७८ पुष १२ गते ६:४१

काठमाडौँ । नेकपा माओवादी केन्द्रको बन्दसत्र आजदेखि हुने भएको छ । बिहान ११ बजेदेखि प्रज्ञा भवनमा नै बन्दसत्र हुने भएको हो ।
आइतबार उद्घाटन सत्रको समापन गर्दै स्थायी समिति सदस्य जनार्दन शर्माले बन्दसत्रका बारेमा जानकारी दिएका हुन् । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, विधानलगायत प्रतिवेदन पेश हुने भएको छ ।
माओवादीको बन्दसत्रमा एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने छन् ।
सम्बन्धित











प्रधानमन्त्री कार्कीले आज देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै
भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु
७५० केजी गाँजासहित दुई जना पक्राउ
रौतहटको मदिरा उद्योगमा विस्फोट हुँदा १ जनाको मृत्यु, ६ जना घाइते
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिक्रिया