माओवादी महाधिवेशन
प्रचण्डको दस्तावेजमा अझै समुहगत छलफल जारी (फोटो फिचर)
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को राजनीतिक दस्तावेज र स्थायी समिति सदस्य देव गुरुङले पेश गरेको विधान संशोधन प्रस्ताव माथी समुहगत छलफल जारी छ । २५ वटा समुह बनाएर माओवादी केन्द्रले अध्यक्ष प्रचण्डको दस्तावेजमाथी महाधिवेशन प्रतिनिधीहरुले छलफल गरिरहेका छन् ।
माओवादी महाधिवेशनमा करिव १७ सय प्रतिनिधीहरु सहभागी छन् । मंगलवार सम्म समुहगत छलफलका लागि समय दिएपनि दिउँसो बसेको स्थायी कमिटि बैठकले बुधबार मध्यान्ह १२ वजेसम्म समुह छलफलका लागि थप समय निर्धारण गरेको छ । अव समुहगत छलफल भोलि वुधबार मध्इान्ह १२ बजेसम्म हुनेछ । त्यसपछि दिँउसो १ वजेवाट प्रज्ञा भवन स्थित महाधिवेशन हलमा समुहका तर्फबाट टिम लिडरहरुले सुझाव राख्न थाल्नेछन् । सुझाव राख्नका लागि प्रत्येक समुहलाई १५ मिनेटको समय निर्धारण गरिएको छ ।
समुहगत छलफलका लागि प्रज्ञा भवन देखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाडासम्म र विभिन्न् पार्टी प्यालेसहरुसम्ममा समहुगत छलफल गराइएको छ । दिउँसो समुहगत छलफलका लागि केही स्थानमा भने अध्यक्ष प्रचण्ड समेत पुगेर निरिक्षण गरेका थिए ।
हेर्नुहोस मंगलवार विभिन्न स्थानमा भएको समुहगत छलफलका तस्विरहरु































गाजामा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु
मिथिलामा जानकी नवमीको उल्लास
सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल–इजिप्ट मैत्री दौड
विश्वकप लिग-२: यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया