हुम्लामा रातिदेखि हिमपात (फोटोफिचर)
मेरोन्यूज
२०७८ पुष १४ गते १०:२९

काठमाडौँ । हुम्लामा मंगलबार रातिबाट हिमपात भएको छ । हिमपातका कारण अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको छ ।
यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ स्थित पर्यटकीयस्थल तल्लो घोडेपानीमा बुधबार बिहानदेखि हिमपात भएको छ ।

हिमपात र चिसोले हुम्ला र म्याग्दीको लेकाली बस्तीको जनजीवन कष्टकर बनेको छ ।





सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया