यी हुन् प्रचण्डको दस्तावेजमा रिपोटिङ राख्ने २५ नेता

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक दस्तावेज तथा स्थायी समिति सदस्य देव गुरुङको विधान संसोधन प्रस्तावमाथी समुह नेताहरुले आज देखि रिपोटिङ राख्न शुरु गरेका छन् ।
मंगलवार दिनभर र वुधबार मध्यान्ह १२ वजेसम्म २५ ओटा समुहमा माओवादीले प्रचण्डको दस्तावेजमा समुह विभाजन गरी छलफल चलाएको थियो । यी समुहवाट समुह नेता बनाएर एक एक जनाले रिपोटिङ राख्दैछन् । कुन समुहमा कसले राख्ने छन त ? रिपोटिङ ? यस्तो छ विवरण :
१) ज्येष्ठ कम्युनिस्ट मञ्चबाट नन्दकुमार प्रसाईं
२) सल्लाहकार परिषद् ‘क’ बाट नन्दकुमार थापा
३) सल्लाहकार परिषद् ‘ख’ रामनारायण बिडारी
४) प्रदेश १ ‘क’ बाट हर्कबहादुर नेम्वाङ ‘मिक्सो’
५) प्रदेश १ ‘ख’ बाट अजम्बर काङमाङ
६) प्रदेश २ ‘क’ बाट सत्यनारायण भगत
७) प्रदेश २ ‘ख’ बाट भवानी थापा
८) लुम्बिनी ‘क’ बाट नारायण अधिकारी
९) लुम्बिनी ‘ख’ बाट सुदर्शन बराल मगर
१०) गण्डकी ‘क’ बाट गायत्री गुरुङ
११) गण्डकी ‘ख’ बाट देवेन्द्र पराजुली
१२) प्रवासबाट मनऋषि धिताल
१३) कर्णाली ‘क’ बाट विमला केसी
१४) कर्णाली ‘ख’ बाट गोपाल शर्मा
१५) सुदूरपश्चिम ‘क’ बाट मानबहादुर धामी ‘सन्तोष’
१६) सुदूरपश्चिम ‘ख’ बाट मिनबहादुर कुँवर ‘विश्वास’
१७) विभाग क (……….)
१८) विभाग क (………..)
१९) उपत्यका विशेष प्रदेशबाट जगत सिंखडा
२१) सम्पर्क समन्वयबाट श्रीकृष्ण अधिकारी ‘विवेक’
२२) बागमती ‘क’ बाट सरल सहयात्री पौडेल
२३) बागमती ‘ख’ बाट इन्द्र थिङ ‘छिन्ताङ’
२४) आयोगबाट टंक राई
२५) कार्यालय/विभागबाट घनश्याम रजक
















गाजामा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु
मिथिलामा जानकी नवमीको उल्लास
सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल–इजिप्ट मैत्री दौड
विश्वकप लिग-२: यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया