र्यापर लाउरे पक्राउ
मेरोन्यूज
२०७८ पुष १५ गते १२:३०

काठमाडौँ । चर्चित र्यापर लाउरे पक्राउ परेका छन् । उनलाई पोखराको न्युरोडबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लाउरे भनिने आशिष राना मगर पक्राउ परेका हुन् । उनलाई लागु औषध सेवन गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीसँगै लागु औषध कारोबार गर्ने समूहका व्यक्तिहरूसमेत पक्राउ परेका छन् ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया