मंगलबार, पुष ८, २०८२

कति छ आजको विदेशी मुद्राको विनिमय दर ?

मेरोन्यूज २०७८ पुष १६ गते ७:४८

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर एक सय ६० रुपैयाँ र विक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी एक डलरको खरिददर ११८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३६ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ २५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ९२ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६० रुपैयाँ ६८ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३१ रुपैयाँ ६३ पैसा र विक्रीदर ३१ रुपैयाँ ७९पैसा रहेको छ भने कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस्, कुन देशको मुद्राको दर कति छ ?

प्रतिक्रिया