बाक्लो हुस्सुले राष्ट्रिय अन्तर्राष्ट्रिय उडान अवरुद्ध
मेरोन्यूज
२०७८ पुष १६ गते ९:५४

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि बाक्लो हुस्सु लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरु अवरुद्ध भएका छन् ।
बाक्लो हुस्सुका कारण शुक्रबार विहानबाट कुनै पनि उडान हुन सकेको छैन ।
उपत्यकामा भिजिबिलिटी ज्यादै कम हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान रोकिएकोे विमानस्थल कार्यालयले जनाएको छ ।
मौसममा सुधार आएर हुस्सु नफारेसम्म उडान तथा अवतरण गराउन नसकिने पनि विमानस्थलले जनाएको छ ।
बिहान केही अन्तर्राष्ट्रिय एयरलाइन्सले अवतरणको प्रयास गरेपनि सफल हुन नसकेको पनि विमास्थल कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुस्
आज पनि मौसम बदली, केही ठाउँमा हिमपातको सम्भावना
सम्बन्धित











कञ्चनपुरमा बाघको आक्रमणबाट वृद्धाको मृत्यु
Yamaha Enters Nepal’s Biggest Pop-Culture Festival as Co-Sponsor
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
सञ्चारमन्त्री खरेलले गरे पोखराका विभिन्न कार्यालयको निरीक्षण
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
प्रतिक्रिया