शनिबार, वैशाख १२, २०८३

बन्दसत्रकैबीच माओवादी स्थायी समिति बैठक सुरु

मेरोन्यूज २०७८ पुष १६ गते १२:१५

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशनको जारी बन्दसत्रकाबीच पुरानो स्थायी समितिको बैठक सुरु भएको छ ।

Advertisement
NiccNicc

महाधिवेशनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि विभिन्न समूहबाट आएको सुझावहरुबारे छलफल गर्न स्थायी समिति बैठक बसेको हो ।

प्रतिवेदनमाथि विभिन्न समूहहरुबाट आएका सुझावहरुको प्रष्टिकरणका लागि आवश्यक छलफल गर्न स्थायी समिति बैठक सुरु भएको जनाएको छ ।

प्रतिक्रिया