एमाले केन्द्रीय कार्यालयको बैठक जारी, स्थानीय चुनाव एजेण्डा
मेरोन्यूज
२०७८ माघ १७ गते १४:३३

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक बसिरेहको छ । महासचिव शंकर पोखरेलको अध्यक्षमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा शुरु भएको बैठकमा पार्टीका उपमहासचिव र सचिवहरुको सहभागिता छ ।
एमालेको विधानमा केन्द्रीय कार्यालयमा महासचिव, उपमहासचिव र सचिवहरु रहनेगरी ब्यवस्था गरिएको छ । यो केन्द्रीय कार्यालयको बैठकले आसन्न स्थानीय तहको निर्वाचनका विषयमा केन्द्रीत रहेर छलफल शुरु भएको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिएका छन् ।
एमालेका वाँकी जिल्ला अधिवेशन र पार्टी मातहातका जनवर्गीय संगठनहरुको अधिवेशनका विषयमा पनि केन्द्रीय कार्यालयको यो बैठकले थप छलफल गर्ने र कार्ययोजनाहरु बनाउने छ ।
सम्बन्धित
















सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
बल्खुकाे सुकुम्बासी बस्तीका एकजना बागमतीमा मृत फेला
सभामुख अर्यालद्वारा बुद्ध जयन्तीको शुभकामना व्यक्त
रुसको ड्रोन आक्रमण तीव्र, अप्रिलमा नयाँ रेकर्ड
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
रुवान्डामाथि नेपालको जित
प्रतिक्रिया