सोमबार, पुष १४, २०८२

जनजाति नेता केबी फुदोङको निधन

मेरोन्यूज २०७८ माघ १७ गते २१:५५

काठमाडौं । आदिवासी जनजाति महासंघका केन्द्रीय सचिव केबी फुदोङको निधन भएको छ ।

नेकपा मसालको राजनीतिक पृष्ठभूमिका फुदोङ पछिल्लो समय मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)मा क्रियाशील थिए ।

उनी क्रान्तिकारी माओवादी निकट अखिल नेपाल लिम्बु मुक्ति मोर्चाको केन्द्रीय अध्यक्ष समेत थिए । फुदोङको निधनले पार्टीमा क्षति पुगेको क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीसले बताए ।

प्रतिक्रिया