सोमबार, पुष ७, २०८२

नयाँ वर्षले रंगिएको संसार (फोटोफिचर)

मेरोन्यूज २०७८ पुष १७ गते ७:३६

काठमाडौं । सन् २०२२ को आरम्भको स्वागत गर्न युरोप, अष्ट्रेलिया लगायत विश्वभरी नै नयाँ वर्षको ठूला ठूला कार्यक्रमहरु गरिएको छ ।

अष्ट्रेलियनको सिड्नी नयाँ वर्षको स्वागतले पुरै रंगिचंगी देखिएको थियो ।

विभिन्न देशहरुमा आ–आफ्नै किसिमले नयाँ वर्षको स्वागत गरिएको छ । जापानमा क्याण्डिलको चक्र बनाएर नयाँ वर्षको स्वागत गरिएको थियो ।

कोरोना भाइरसले विश्व आक्रान्त भइरहँदा नयाँ वर्षको उत्सव मनाएर नयाँ वर्षको स्वागत गरेका हुन् । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।

थप तस्वीरहरु

प्रतिक्रिया