गाउँपालिकाका प्रशासकीय अधिकृत जुवाखालबाट समातिए
मेरोन्यूज
२०७८ पुष १८ गते ९:१९

सुर्खेत । जाजरकोट भेरी नगरपालिकाका निमित्त कार्यकारी प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती जुवाखालबाट समातिएका छन् ।
निमित्त प्रशासकीय अधिकृत घर्तीसहित नेपाली कांग्रेस भेरी नगरपालिकाका सभापति शशी बुढा पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।
सदरमुकामस्थित गैराखालीको एक घरबाट उनीहरुलाई प्रहरीले शनिवार विहान पक्राउ गरेको हो । उनीहरुसँगै जुवाखालबाट दुई लाख रुपैयाँ बरामद भएको र अनलाइनबाट अन्य कारोबार भएको पाइएको प्रहरीले बताएको छ ।
सम्बन्धित
















स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
प्रिमियर कप खेल्ने महिला क्रिकेट टोली घोषणा
नेपालगञ्जमा हत्याको आरोपमा ६ जना पक्राउ
जनमतले फिर्ता लियाे मधेस सरकारलाई दिएको समर्थन
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया