३३ किलो सुन तस्करीका प्रमुख गोरेका भाइ रिहा
मेरोन्यूज
२०७८ पुष २२ गते १९:४५
काठमाडौँ । साढे ३३ किलो सुन तस्करी प्रकरणका प्रमुख अभियुक्त चुडामणि शर्मा ‘गोरे’का भाइ रमेश उप्रेती धरौटीमा छुटेका छन् । उनी आज दुई लाख रुपैयाँ धरौटीमा छुटेका हुन् ।
जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले बिहीबार उनलाई दुई लाख धरौटीमा छाड्न आदेश दिएका हुन् ।
थुनछेक बहसपछि लम्सालको इजलासले दुई लाख धरौटीमा छाड्ने आदेश दिएको मोरङ अदालतले जनाएको छ । युएईमा बस्दै आएका उनी मंगलबार नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।
अदालतले सुन तस्करी प्रकरणसँगै जोडिएका सनम शाक्य हत्याको मुद्दामा आठ जनालाई दोषी ठहर गरेको थियो ।
सम्बन्धित
















बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया