‘ए’ डिभिजन लिगः च्यासलमाथि मनाङको गोल वर्षा
मेरोन्यूज
२०७८ पुष २४ गते १६:१८

काठमाडौं । मनाङ मस्र्याङदी क्लवले च्यासल युथ क्लवमाथि गोलको वर्षा गरेको छ ।
पोखरा रंगशालामा शनिबार भएको खेलमा मनाङले च्यासल युथ क्लबलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको छ ।
पहिलो हाफको खेल सकिँदा २–० ले अग्रता लिएको मनाङले दोस्रो हाफमा अरु ३ गोल थप्दा च्यासल सून्य गोलमा समेटियो ।
मनाङका लागि आफिज ओलावालेले ह्याट्रिक गरे भने दिनेश राजवंशी र ओलुवान्मी एड सोमिडेले एक एक गोल गरेका थिए।
जितसँगै मनाङ १९ अंक जोड्दै मच्छिन्द्रसँगको दूरी एक अंकमा झारेको छ ।
सम्बन्धित









दल दर्ताको समय चार दिन थपियो
इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
रवि बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य
सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
छुटे दुर्गा प्रसाईं
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रतिक्रिया