‘ए’ डिभिजन लिग ः हिमालयन शेर्पा र थ्रीस्टार भिड्दै
मेरोन्यूज
२०७८ पुष २५ गते ९:४५

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आठौ चरणको खेलमा आइतबार हिमालयन शेर्पा र थ्रीस्टार भिड्दैछन् ।
लगातार तेस्रो खेलमा जित निकालेको हिमालयन शेर्पा लिगको आठौं चरणको खेलमा चौथो जितको योजनामा थ्रीस्टार क्लबविरुद्ध मैदान उत्रिदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह पौने ५ बजे खेल सुरु हुनेछ । हुने आठौं चरणको खेलमा आज एक मात्र खेल हुनेछ ।
लिगमा शेर्पा तीन खेलयता अपराजित छ । उसले तीनै खेलमा शत प्रतिशत अंक जोडेको छ ।
थ्रीस्टार समेत पाँच खेलयता अपराजित छ । पछिल्लो खेलमा जावलाखेलविरुद्ध स्पष्ट तीन अंक हाँसिल गरेको छ ।
थ्री स्टार ७ खेलमा १० अंक जोडेर छैटौं स्थानमा रहेको छ । शेर्पा ७ खेलमा ११ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
सम्बन्धित









दल दर्ताको समय चार दिन थपियो
इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
रवि बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य
सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
छुटे दुर्गा प्रसाईं
प्रतिक्रिया