एमाले नुवाकोट अध्यक्षमा बद्री मैनाली

नुवाकोट । नेकपा (एमाले) को नुवाकोट जिल्ला अध्यक्षमा बद्री मैनाली चयन भएका छन् । उनी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
नुवाकोटको सातौं जिल्ला अधिवेशनले मैनालीको नेतृत्वमा १०५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन समेत गरेको छ । उनी नुवाकोट क्षेत्र नम्वर १ (ख)बाट पप्रत्यक्ष निर्वाचित प्रदेश सभा सांसद पनि हुन् ।
नुवाकोट सूर्यगढी गोपालिकाका मैनाली यस अगाडी तत्कालिन नेकपामा विवाद हुादा र माधव नेपालसँग अन्तरसंर्घष ओलीको चर्किरहँदा नुवाकोट अधयक्ष भएका थिए । तर पछि माधव नेपाल समुह छोडेर नारायण खतिवडा १० वुँदे सहमतिका आधारमा अध्यक्ष भएपछि उनी अध्यक्षवाट हटेका थिए । त्यसवेला उनी एमालेको उपाध्यक्ष थिए ।
उनलाई सचिव रहेका बुद्धिबहादुर प्रधानले अध्यक्ष नछोडने अडान लिईरहेका थिए । तर उनी अहिले उपाध्यक्ष बसन राजी भएपछि मैनाली सर्वसममत अध्यक्षमा चयन भएका हुन् । उपाध्यक्षमा प्रधान, सचिवमा सुदर्शन नेपाल,उपसचिवमा काशिराज अधिकारी र नीलकण्ठ आचार्य चयन भएको एमाले नुवाकाटेले जनाएको छ ।
















नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
धनुषामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
नेपाल ‘ए’ द्वारा अमेरिका पराजित
रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया