टोटेनह्याम एफए कपकाे चौथो चरणमा प्रवेश, आर्सनल नोटेम फरेस्टसँग पराजित
मेरोन्यूज
२०७८ पुष २६ गते ७:५१

काठमाडौं । टोटेनह्याम एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । मोरेकाम्बेमाथि ३–१ को जित निकाल्दै टोटेनह्याम लिगको चौंथो चरणमा प्रवेश गरेको हो ।
खेलको ३३ औं मिनेटमा ओकोनरको गोलमार्फत मोरेकाम्बेले सुरूवाती अग्रता लिएको थियो । पहिलो हाफमा १–० ले पछि परेको टोटेनह्यामले दोस्रो हाफमा तीन गोल प्रहार गर्यो ।
एफए कपको गएरातीकै खेलमा आर्सनल नोटिनघाम फरेस्टसँग पराजित भएको छ । फरेस्टसँग आर्सनल १–०ले पराजित भएको हो ।
खेलको ८३ औं मिनेटमा लेबिस ग्रावेनले गरेको गोल नै फरेस्टको जितका लागि निर्णायक बन्यो ।
सम्बन्धित


















अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा
कांग्रेसले पूर्णबहादुरलाई सोधेको स्पष्टीकरण फिर्ता लिने
सामसङको ‘सपनादेखि सम्भावनासम्म’ योजना सार्वजनिक
वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
अमेरिकाको लुइसियानामा एक व्यक्तिद्वारा आठ बालबालिकाको गोली हानी हत्या
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया