दुई विशेषसहित ३६ जिल्लामा एमालेको नयाँ नेतृत्व (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)ले ३६ जिल्ला र दुई विशेषा जिल्ला कमिटीमा नयाँ नेतृत्व चयन गरेको छ ।
२४ पुसमा ६१ जिल्लामा अधिवेशन सुरु भएकोमा हालसम्म ३६ जिल्लामा नयाँ कमिटी चयन भएको हो । त्यसबाहेक मजदुर विशेष र पेशागत विशेष जिल्ला कमिटीमा पनि नयाँ नेतृत्व चयन भएको छ ।
कुन जिल्लामा को अध्यक्ष ?
१. झापा– दीपक कार्की
२. पाल्पा–धनेन्द्रराज घिमिरे
३. दाङ–हुकुमबहादुर बस्नेत
४. डोल्पा–शेरबहादुर बुढा
५. सल्यान– गोविन्द पुन
६. बर्दिया–लालबहादुर श्रेष्ठ
७. बा‘के–किस्मतकुमार कक्षपति
८. धादिङ–भूमि त्रिपाठी
९. अर्घाखाची–पीताम्बर भुसाल
१०. मोरङ–ऋषिकेश पोखरेल
११. काभ्रे–अशोक ब्याञ्जु
१२. भक्तपुर–बचन देउजा
१३. गुल्मी–बालसिंह काउछा
१४. खोटाङ–रामप्रसाद दंगाल
१५.सप्तरी–ताराकान्त चौधरी
१६. तनहुँ– श्रीप्रसाद श्रेष्ठ
१७. धनकुटा–इन्द्रमणि पराजुली
१८. रसुवा–कर्णेल लामा
१९. नवलपरासी (पश्चिम)–दीपेन्द्र अधिकारी
२०. कपिलवस्तु–डम्बर शर्मा
२१. नुवाकोट–बद्रीप्रसाद मैनाली
२२. तेह्रथुम– तेजमान कन्दङ्वा
२३. रुपन्देही– तेजेन्द्र केसी
२४. लमजुङ–कृष्णप्रसाद अधिकारी
२५. पाँचथर– राजकुमार भण्डारी
२६. रामेछाप– आनन्द श्रेष्ठ
२७. गोरखा–प्रेमबहादुर गुरुङ
२८. मकवानपुर–एकलाल श्रेष्ठ
२९. डडेल्धुरा– प्रकाश सावँद
३०. भोजपुर– शरण राई
३१. बैतडी– सुरेन्द्र पाल
३२. म्याग्दी–देवेन्द्र केसी
३३. जुम्ला–शान्तिलाल महत
३३. काठमाडौं–दीपक निरौला
३४. ललितपुर–पुरुषोत्तम आचार्य
३५. सिन्धुली–कुमारबहादुर कार्की
३६. इलाम– महेश बस्नेत
३६. बाग्लुङ–हिरा केसी
विशेष जिल्ला कमिटी
१. मजदुर विशेष– जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष–उमेश ढकाल
















युद्धमा मारिएका सैनिकका लागि उत्तर कोरियाको सङ्ग्रहालय
मन्त्रिपरिषद् बैठक जारी
भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छः राष्ट्रपति
President Paudel lays foundation for Bhanu Literary Park in Tanahu
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
प्रतिक्रिया