पर्खाल ढल्दा मजदुरको मृत्यु, दुई जना घाइते
मेरोन्यूज
२०७८ पुष २६ गते १७:५१
काठमाडौँ । सप्तरीको रुपनीस्थित रहेको विशाल इँट्टा भट्टामा पर्खाल ढल्दा एक जना मजदुरको मृत्यु भएको छ । घटना दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा इँट्टा भट्टामा कार्यरत सप्तरीको जगमोहनकी ४७ वर्षीया जतरीदेवी सदा रहेकी छन् । गम्भीर घाइते भएकी सदाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काप्लेले जानकारी दिएका छन् ।
घाइते हुनेमा सोही भट्टामा कार्यरत ५० वर्षीय मंगल सदा, ४५ वर्षीय रमेश लोधरी रहेका छन् । उनीको अस्पतालमा उपचार भइरहेको प्रवक्ता काफ्लेले भनाई रहेको छ ।
उनले भने, ‘घाइतेको उपचारमा भट्टा मालिक सहयोग गरिरहेको छ, घटनाको मुचुल्का उठाइसकेको छ, अनुसन्धान भइरहेको छ ।
सम्बन्धित















एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति
आज सोमबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
चैत २ गते सोमबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
प्रतिक्रिया