लागु औषधसहित छ पक्राउ
मेरोन्यूज
२०७८ पुष २६ गते २१:२९
काठमाडौँ । प्रतिबन्धित लागुसहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर हेटौँडा महानगरपालिका ९ मास्टरचोक बस्ने २५ वर्षीय विशाल विक, २० वर्षीय राज खत्री, २३ वर्षीय रोमन थापा मगर, २१ वर्षीय नीरन राई, २२ वर्षीय प्रजेन महर्जन र हेटौँडा १० बस्ने १८ वर्षीय सुमितकुमार बानियाँ रहेका छन् ।
इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौँडा महानगरपालिका ९ मास्टरचोक स्थित शंकर केसीको घरमा डेरा गरी बस्ने पक्राउ परेकामध्ये विशालको कोठामा लागु औषधसहित उनीहरुलार्ई पक्राउ गरिएको हो ।
सम्बन्धित
















बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया