सिडिओ गौतमलाई तेस्रोपटक कोरोना पुष्टि
मेरोन्यूज
२०७८ पुष २७ गते १०:१७

काठमाडौँ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) थानेश्वर गौतमलाई कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । आइतबार बेलुका स्वाब दिएका उनको सोमबार पोजेटिभ रिपोर्ट आएको हो ।
गौतमलाई सामान्य रुघाखोकी लागेपछि परीक्षण गराएका थिए । उनी यसअघि पहिलो र दोस्रो लहरमा पनि संक्रमित भई निको भएका थिए ।
सम्बन्धित
















क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
प्रतिक्रिया