एमाले अछाम अधिवेशन : ७० मत खसाल्न तीन घण्टा
मेरोन्यूज
२०७८ पुष २७ गते १३:५२

अछाम । नेकपा एमाले अछामको आठौँ अधिवेशनमा मतदान प्रक्रियामा निकै ढिला भएको छ। आज बिहान ९ बजे सुरू भएको मतदानमा तीन घन्टामा ७० मत मात्रै खसेको मतदान अधिकृत कृष्णप्रसाद ढुंगानाले जानकारी दिए ।
बिहान ९ बजेदेखि लाइन लागे पनि मतदान गर्न सकस भएको मतदता सीता कुँवरले बताइन ।
आयोजक कमिटीले मतदान स्थान व्यवस्थित नबनाएका कारण ढिलाइ भएको मतदाताहरूको गुनासो छ ।
यहि गतिमा मतदान भए सबै मतदाताले मतदान गर्न तीन दिन लाग्नेछ। मतदान प्रक्रियालाई चाडो गर्न भन्दै नेकपा एमालेका केन्द्रीय सदस्य अछाम जिल्ला ईन्चार्ज झपट बोहरा, अध्यक्षका उम्मेदवार प्रकाश शाह, चन्द्र बोहरा मतदान स्थल मै पुगेका छन् ।
सम्बन्धित










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया