क्याम्पस प्रमुखलाई जिल्ला अध्यक्ष बनाएपछि श्रेष्ठद्वारा पार्टी परित्याग
मेरोन्यूज
२०७८ पुष २८ गते ९:०२

काठमाडौँ । नेकपा एमाले नवलपुरको अध्यक्ष नपाएपछि जीवन श्रेष्ठले पार्टी परित्याग गरेका छन् । नियमविपरीत मध्यविन्दु बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मुक्तिराम पाण्डेलाई अध्यक्ष घोषणा गरेको भन्दै उनले पार्टी परित्याग गरेका हुन् ।
‘पार्टी एकता र सुदृढ गर्दै समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षा पूरा गर्ने अभियानमा अविछिन्न लागि रहेको र हाल केही असहज परिस्थितिका कारण (आजका २०७८–०९–२७) मितिदेखि सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गर्दछु,’ श्रेष्ठले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।
अधिवेशनबाट एमालेको जिल्ला अध्यक्षमा बनेका पाण्डे क्याम्पस प्रमुखको पदबाट राजीनामा दिएका छैनन् ।
सम्बन्धित
















कर्णाली प्रदेशका आयुर्वेदिक जडिबुटीको भण्डारण र नेपालको मौलिक उपचारमा यसको महत्त्व
NC decides to nominate Aangdembe as its Parliamentary Leader
मुस्ताङमा यार्सा सङ्कलन सुरु
युद्धमा मारिएका सैनिकका लागि उत्तर कोरियाको सङ्ग्रहालय
मन्त्रिपरिषद् बैठक जारी
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया