काठमाडौं उपत्यकामा मात्रै एकैदिन २६०७ जनामा कोरोना
मेरोन्यूज
२०७८ पुष ३० गते १६:३९

काठमाडौं । काठमाडौं उपत्यकामा मात्रै शुक्रबार एकै दिन २ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा शुक्रबार २६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार शुक्रबार काठमाडौं जिल्लामा १ हजार ९ सय १३ जना, ललितपुर जिल्लामा ३७७ जना र भक्तपुर जिल्लामा ३१७ जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा ५०८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३०६ जनाले कोरोना जितेका छन् ।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
प्रतिक्रिया