लिम्बु समुदायले कक्फेक्वा तङनाम मनाइँदै
मेरोन्यूज
२०७८ माघ १ गते ९:२५

काठमाडौँ । पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायले आज कक्फेक्वा तङनाम अर्थात (माघे संंक्रान्ती) मनाइँदै छ । लिम्बु समुदायको कक्फेक्वा तङनाम तथा माघे संक्रान्ती पर्व धुमधामका साथ लिम्बूले मनाइरहेका हुन् ।
आज नयाँ सम्वतको रुपमा मनाइने येले तङवे अर्थात (नयाँ वर्ष) सुरुवात हुन्छ । चाँप, पैयुँ लगायतका वनस्पती फुलेपछि वसन्त सुरुको आगमनको संकेत गर्छ ।
यो दिनलाई लिम्बु समुदायले माछा मासुभन्दा पनि कन्दमुल खाएर मनाउने प्रचलन रहँदै आएको आदिवासी जनजाति संंघका कन्द्रीय अध्यक्ष टीआर सेनेहाङले बताए ।
तेह्रथुम, धनकुटा, संखुवासभा, ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी लगायत राजधानी तथा विभिन्न मुलुकमा बसोबास गर्दै आएका छन् ।
सम्बन्धित















निर्देशक तुलसी घिमिरेले तयार पारेकाे ‘पहाड’ मा नेपाली समाजको कथा
More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta
कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?
बाजुराको उच्च भेगमा वर्षातसंगै हिमपात हुँदा किसान खुसी
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
प्रतिक्रिया