कैँदीले रोपेर युवकको हत्या, दाजुभाइ पक्राउ
मेरोन्यूज
२०७८ माघ ३ गते १०:४३
काठमाडौँ । जिल्लाको चन्द्रागिरि नगरपालिका बलम्बुमा कैँचीले रोपेर युवकको हत्या गरिएको छ । आइतबार दिउँसो दुई जना दाजुभाइले आक्रमण गरी चन्द्रागिरि नगरपालिका १२ बलम्बुमा बस्ने २६ वर्षीय रोशन रिजालको हत्या गरेका हुन् ।
हत्यामा संलग्न मकवानपुरको चित्लाङ घर भई चन्द्रागिरि ५ स्थित किसिपीडीमा बस्ने वर्ष १५ का अनुज बस्नेत र उनका दाजु २१ वर्षीय अभिषेक बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
दुई जनाले कैँची र दाउले हानेर गम्भीर घाइते बनाएका रोशनको एपीएफ अस्पतालमा मृत्यु भएको थियो । घटनामा रुपन्देही घर भएका निरज मगर घाइते भएका छन् ।
सम्बन्धित
















बागमती मन्त्रिपरिषद् बैठकः मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा खनाल
इलाम गोल्डकप : फाइनलमा एनआरटी र मच्छिन्द्र भिड्ने
महान्यायाधिवक्ता कँडेलविरुद्धकाे रिट निवेदनमा ‘कारण देखाउ आदेश’
शेखर गोल्छा पक्राउ
हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न सांसदको माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
प्रतिक्रिया