१४ वर्षीय बालिकाको पेटमा बच्चा, शिक्षक पक्राउ
मेरोन्यूज
२०७८ माघ ३ गते ११:४०
काठमाडौँ । बलात्कारको अभियोग लागेपछि खोटाङमा शिक्षक पक्राउ परेका छन् । १४ वर्षीय बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा रावाबेँसी गाउँपालिका २ का ३१ वर्षीय शिक्षक किशोर पोखरेल पक्राउ परेका हुन् ।
भाषा आधारभूत विद्यालयमा कार्यरत पोखरेललाई उदयपुरको इलाका प्रहरी कार्यालय रामपुरले पक्राउ गरेको हो । छोरीलाई बलात्कार गरेको भन्दै पीडितका बुवाले गत बिहीबार उजुरी दिएका थिए । सोही आधारमा आरोपित शिक्षक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
स्वास्थ्य परीक्षणका क्रममा बालिकाको पेटमा २० हप्ताको गर्भवती रहेको खुलेको छ । उनलाई सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















बागमती मन्त्रिपरिषद् बैठकः मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा खनाल
इलाम गोल्डकप : फाइनलमा एनआरटी र मच्छिन्द्र भिड्ने
महान्यायाधिवक्ता कँडेलविरुद्धकाे रिट निवेदनमा ‘कारण देखाउ आदेश’
शेखर गोल्छा पक्राउ
हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न सांसदको माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
प्रतिक्रिया