काठमाडौँ उपत्यकामा यी २७ स्थानबाट दिँदै बुस्टर डोज

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या निरन्तर उकालो लागिरहँदा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बुस्टोर डोज दिन सुरु गरिएको छ ।
त्यसका लागि काठमाडौंमा १९ र ललितपुरमा ८ गरी २७ स्थानमा बुस्टर डोज लगाउने व्यवस्था गरिएको छ । काठमाडौंमा सोमबारदेखि खोप दिइएको छ । ललितपुर महानगरमा आज मंगलबारदेखि खोप दिन लागिएको छ ।
तत्कालका लागि अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई बुस्टर मात्रा दिइने छ । बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तिमा ६ महिना पूरा हुनु पर्ने छ। यस्तै, यसअघिको खोप कार्ड अनिवार्य लैजानु पर्ने छ ।
काठमाडौँका यी स्थानमा लगाइने छ बुस्टर डोज
त्रिवि शिक्षण अस्पताल
वीर अस्पताल
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु
सशस्त्र प्रहरी बल अस्पताल, बलम्बु
सहिद मेमोरियल अस्पताल, कलंकी
वीरेन्द्र सैनिक अस्पताल, छाउनी
लोट्से भवन, नयाँ बसपार्क
नेपाल प्रहरी अस्पताल, महाराजगन्ज
बयोधा अस्पताल, बल्खु
प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली
निजामती अस्पताल, नयाँबानेश्वर
एपेक्स पोलिक्लिनक, जडिबुटी
काठमाडौं मोडल अस्पताल, प्रदर्शनीमार्ग
पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल, सामाखुसी
जनमैत्री अस्पताल, बालाजु
नर्भिक अस्पताल, थापाथली
शुभेच्छा अस्पताल, सीतापाइला
ग्रान्डी अस्पताल, धापासी
नोबेल अस्पताल, सिनामंगल
ललितपुर महानगरपालिका
सुमेरु अस्पताल
सर्वाङ्ग अस्पताल
अल्का अस्पताल
स्टार अस्पताल
निदान अस्पताल
बिएन्डबी अस्पताल
मेडिसिटी अस्पताल
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया