कोरोना बढेपछि खोप लगाउनेको भीँड (फोटोफिचर)
मेरोन्यूज
२०७८ माघ ५ गते १५:४१

काठमाडौं । काठमाडौं उपत्यकासहित देशैभर कोरोना संक्रमण आगोझैं फैलिएपछि आम जनमानसमा त्रासदी फैलिएको छ ।
कोरोना बढेपछि सरकारले पनि खोप कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेको छ । खोप लगाउन कोही पनि नछुटुन् भनेर सरकारले अभियान चलाइरहेको छ भने अग्रमोर्चामा काम गर्ने कर्मचारीलाई बुस्टर डोजसमेत दिन थालिएको छ ।
सरकारले विभिन्न स्वास्थ्य संस्था र स्थानीय तहबाट कोरोनाभाइरसविरुद्धको खोप लगाइरहेको छ ।
पहिलो र दोस्रो डोज खोप लगाएका अग्रपंक्तिमा खटिनेहरूलाई बुस्टर पनि लगाइदिइरहेको सरकारले सबैलाई खोप लगाउन आग्रह गरेको छ ।
खोप अभियानलाई मुख्य प्राथमिकतामा राखिएपछि खोप केन्द्रहरुमा खोप लगाउन आउनेको भीँड अत्याधिक बढेको छ ।









सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
प्रतिक्रिया