काठमाडौं उपत्यकामा मात्रै एकै दिन ६,३४३ संक्रमित
मेरोन्यूज
२०७८ माघ ५ गते १६:४२

काठमाडौं । काठमाडौँ उपत्यकामा मात्रै एकैदिन ६ हजार ३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार काठमाडौँमा ४ हजार ६ सय ६६ जना, भक्तपुरमा ५७८ र ललितपुरमा एक हजार १९ जना गरी ६,३४३ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधबार नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सम्बन्धित
















अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
आज कुन तरकारिको मूल्य कती ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया