दक्षिण अफ्रिकामा सिंह र बिरालोमा देखियो कोरोना
मेरोन्यूज
२०७८ माघ ६ गते ९:२०

काठमाडौँ । दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । कोभिड संक्रमित ती जनावरमा मानिसको जस्तै लक्षण देखिएको थियो ।
उनीहरूलाई सुख्खा खोकी लाग्ने, नाकबाट सिँगान बग्ने लक्षण देखिएको थियो । संक्रमित जनावरले श्वास फेर्नसमेत कठिनाई महशुस गरेको बताइएको छ ।
जनावरको रेखदेख गर्ने कर्मचारीबाट कोभिड सरेको हुन सक्ने प्रिटोरिया विश्वविद्यालयका वैज्ञानिकले बताएका छन् । यसअघि मानिसबाट जनावरमा कोभिड सर्ने वैज्ञानिकले बताएका थिए । भाइरस जनावरमा फैलिरहे नयाँ भेरियन्ट उत्पत्ति हुन सक्ने बताउँदै आएका छन् ।
सम्बन्धित
















जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल
पाथीभरामा टेलिकमको फोरजी सेवा सुरु
सुक्खा पहिरा खस्दा आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध
मुस्ताङमा हिमपातमा फसेका दुई भारतीय पर्यटकको सकुशल उद्धार
सामान्य अंकले बढ्यो सेयर बजार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया