त्रिविका परिक्षामा स्वास्थ्य मापदण्ड पालना भए-नभएको अनुगमन गर्न प्रधानमन्त्रीको निर्देशन
मेरोन्यूज
२०७८ माघ ६ गते १२:३१

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परिक्षाहरुमा सामाजिक दूरि कायम भए÷नभएको र परिक्षा कोठामा स्यानेटाइजर एथेष्ट मात्रामा भए नभएको अनुगमन गर्न निर्देशन दिएका छन् ।
आज प्रधानमन्त्रीले त्रिविका परिक्षा संचालन भएका कलेजहरुमा अनुगमन गर्न र कोभिड प्रोटोकल पालना नभए केही हप्ता परिक्षा स्थगित गराउन निर्देशन दिएका हुन् ।
मुख्यसचिव शंकर दाश बैरागी मार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परिक्षामा कोभिड प्रोटोकल पालना भए-नभएको अनुगमन गर्न निर्देशन गरे ।
प्रधानमन्त्रीले परिक्षा हलमा सामाजिक दूरि कामय नगरेको र स्यानेटाईजर एथेष्टमात्रामा नभएको पाइएका केही हप्ता परिक्षा स्थगित समेत गर्ने गरी प्रक्रिया अघि बढाउन पनि मुख्यसचिवलाई निर्देशन दिएका हुन् ।
सम्बन्धित
















चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
तीन सय वर्ष पुरानो हनुमान नाच, २१ महिनापछि समापन गरियो
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया