शिशुमा कोरोनाका यी लक्षण देखिए गम्भीर अवस्था हुनसक्छ, सचेत बनौं
मेरोन्यूज
२०७८ माघ ६ गते १४:३७

काठमाडौं । पछिल्लो केही दिन यता वयस्कहरूसँगै बालबालिकामा पनि कोभिड–१९ संक्रमण बढ्दै गएको छ ।
विशेषगरी शिशु अवस्थाका बालबालिकामा कोभिड–१९ संक्रमण कुन अवस्थामा छ भनेर थाहा पाउन उनीहरूमा हुने लक्षणबारे ध्यान दिनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले हालै जारी गरेको होम आइसोलेसनमा बसेकाहरूका शिशुहरूमा हुन सक्ने निम्न लक्षणलाई कोभिड–१९ को गम्भीर अवस्थाको रूपमा उल्लेख गरिएको छ ।
१. श्वासप्रश्वासमा कठिनाइ, छिटोछिटो सास फेर्ने, घ्यारघ्यार हुने
२. शिशुले दूध चुस्न नसक्ने
३. उच्च ज्वरो आउने
४. अत्याधिक झर्को मान्नु
५. ओठ वा अनुहार निलो हुनु
६. जगाउँदा नजाग्नु वा जागेको अवस्थामा सुस्त हुनु
७. कुनै पनि तरल पदार्थ पिउन र निल्न नसक्नु

सम्बन्धित
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया