त्रिविका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित
मेरोन्यूज
२०७८ माघ ६ गते १६:२६

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अहिले संचालन भइरहेका र हुने सबै तहमा परीक्षाहरू स्थगित गरेको छ । कोरोना संक्रमणको बढ्दो जोखिमको कारण विश्वविद्यालय परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । त्रिविको आज बसेको बैठकले माघ ९ गतेदेखि सबै परीक्षा स्थगित गर्ने जनाएको हो ।

सम्बन्धित















चितवनका २ सय बढीले पाए जग्गाधनी पुर्जा
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
प्रतिक्रिया