काठमाडौं जिल्लामा मात्रै ४,२७९ जनालाई कारोना संक्रमण
मेरोन्यूज
२०७८ माघ ७ गते १६:५३

काठमाडौं । काठमाडौं जिल्लामा शुक्रबार ४ हजार २७९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ललितपुर जिल्लामा ५६७ र भक्तपुरमा ४५३ जनालाई कोरोना पुष्टि भएको छ ।
काठमाडौं उपत्यकाका तीनै जिल्लामा गरी कुल ५ हजार २९९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा १० हजार ७०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
सम्बन्धित
















‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
इरानका विदेशमन्त्री अराघची किन गए चीन ?
‘इरानसँग सम्झौतामा प्रगति’ भएको भन्दै ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’’ स्थगित गरे
अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया