बिहीबार, पुष १०, २०८२

माअ‍ोवादीद्वारा आगामी निर्वाचन र पार्टीका योजनाबारे छलफल

मेरोन्यूज २०७८ माघ ८ गते १०:११

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी केन्द्रीय आयोगका अध्यक्ष तथा निवर्तमान स्थायी समिति सदस्यहरुसँग परामर्श गरेका छन् । पार्टी कार्यालय पेरिस डाँडामा आज बिहान बैठक परामर्श बैठक बसेको हो ।

बैठकमा राष्ट्रिय सभा तथा तीनै तहका निर्वाचन, कोरोना भाइरस (कोभिड–१९), पार्टीका आगामी योजना लगायत समसामयिक विषयमा छलफल हुने प्रचण्डका प्रेस सल्लाहकार रमेश मल्लले जानकारी दिए।

प्रतिक्रिया