कोरोनाबाट कैलालीमा एक जनाको मृत्यु
मेरोन्यूज
२०७८ माघ ८ गते ११:५७
कैलाली । कैलालीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका २ का ५२ वर्षीय पुरुष रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । मुटुमा समस्या रहेका उनी उपचारका लागि पुस २५ गते अस्पतालमा भर्ना भएका थिए ।
अस्पताल भर्ना भएसँगै पीसीआर परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।
सम्बन्धित
















सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया