कोरोनाको डरले पाकिस्तानमा विद्यालय बन्द
मेरोन्यूज
२०७८ माघ ८ गते १८:४५

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पाकिस्तानमा विद्यालय बन्द गरिएको छ ।
कोरोना महामारी बढ्दै गएपछि पाकिस्तानका विद्यालय बन्द गर्ने घोषणा गरिएको पाकिस्तानी समाचार एजेन्सीले जनाएको छ ।
महामारी थप फैलिन नदिनका लागि सरकारले देशभरीका सबै विद्यालय एक हप्ता बन्द गर्ने निर्णय गरेको बताइएको छ ।
पछिल्लो २४ घण्टामा पाकिस्तानमा कोरोनाका कारण १२ जनाको मृत्यु भएको छ भने संक्रमण भएका मध्इे एक हजार भन्दा बढी आइसीयूमा रहेका छन् ।
कोरोनाका कारण पाकिस्तानमा अहिलेसम्म २९ हजार ७७ जनाको मृत्यु भइसकेको छ ।
सम्बन्धित
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया