लुम्बिनीमा एक युवति बलात्कृत, दुई युवा समातिए
मेरोन्यूज
२०७८ माघ ८ गते १९:५३

बुटवल । रुपन्देहीको लुम्बिनीमा एक युवति बलात्कृत भएकी छन् ।
पीडित युवतीलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाको पिपरास्थित खाली खेतबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।
युवती बलात्कारमा संलग्न दुई युवकलाई प्रहरीले सोही ठाउँबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ का २० वर्षीय गणेश यादव र सोही स्थानका २६ वर्षीय सुवास यादव रहेका छन् । गणेशलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरीका सूचना अधिकृत प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिए ।
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया