डाक्टरको परीक्षामा नक्कली परीक्षार्थी
मेरोन्यूज
२०७८ माघ ९ गते १७:०६

काठमाडौं । चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमडी एमएस प्रवेश परीक्षामा नक्कली परीक्षार्थी भेटिएका छन् ।
प्रवेश परीक्षामा सहभागी तीन नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार काठमाडौँको एलआरआई स्कुल भएको परीक्षामा भेटिएका नक्कली परीक्षार्थीहरुलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
भारतको उत्तर प्रदेश घर भएका नक्कली परीक्षार्थी ३० वर्षीय जितेन्द्र कुमार मिश्रा, भारतको विहार घर भएका ३४ वर्षीय शशि भूषण सिंह र अमर्यादित कार्य गरेको भन्दै भारत विहारकै ३२ वर्षीय कृष्णा मुरारीलाई प्रहरीले पक्राउ गरेको हो ।
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया