पोखरा विश्वविद्यालयकाे परीक्षा स्थगित
मेरोन्यूज
२०७८ माघ १० गते १८:३७

कास्की । पोखरा विश्वविद्यालयका परीक्षाहरु स्थगित भएको छ । माघ मसान्तसम्म पूर्वनिर्धारित सबै परीक्षाहरु उसले अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
विश्वविद्यालयको परीक्षा समितिको सोमबार बसेको बैठकले आजैका मितिदेखि लागू हुने गरी सबै परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।
कोभिडलाई मध्यनजर गरेर यसले परीक्षा स्थगित गरेको जनाएको हो ।
हेर्नुहोस विश्वविधालयले जारी गरेको सूचना

सम्बन्धित











जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
एलआरआर मोटर्सद्वारा जिली ईएक्स फाइभ बिक्री प्रवर्द्धन योजना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया