एमाले नेता बादललाई कोरोना संक्रमण
मेरोन्यूज
२०७८ माघ ११ गते १४:५४

काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’लाई कारोना संक्रमण पुष्टी भएको छ ।
एमाले उपाध्यक्षसमेत रहेका पूर्व गृहमन्त्री बादललाई कोरोना संक्रमण पुष्टी भएपछि उनी घरमै आइसोलेशनमा रहेका छन् ।
कोरोना संक्रमण तीब्र भइरहँदा अधिकांश राजनीतिक दलका नेताहरुलाई कोरोना संक्रमण देखिएको छ । दुई दिनअघि मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि कोरोना संक्रमण पुष्टी भएपछि होम आइसोलशनमा रहेका छन् ।
सम्बन्धित











ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया